भुवन केशीलाई एमालेले काठमाडौ एकवाट टिकट दिएको विरोधमा क्षेत्रिय सभापति लगायतले राजिनामा वुझाए ।
वाँके तीनमा जिल्ला र क्षेत्रले सिफारिस नगरेकी नेतृ विजया धिताललाई टिकट दिएपछि स्थानिय एमाले नेताले एमाले केन्द्रीय सदस्य देवराज भार, गौरा प्रसाई र वैकल्पिक केन्द्रीय सदस्य दलवहादुर सुनार लगायतका नेतालाई पार्टीकार्यालयमै वन्दी वनाइदिएछन् ।
कहा वाट उठौ कहावाट उठौ भन्ने दोधारमा रहेका एमाओवादी नेता नरायणकाजी श्रेष्ठ अन्तत मकवानपुर दुइ वाट उठ्ने भएकाछन् ।
एमाओवादी भोजपरा राज्यसमितिले टिकट वितरण प्रति असन्तुष्टि जनाउदै अध्यक्ष प्रचण्ड निवासनै घेरिदिएछन् ।
एमालेवाट टिकट नपाएको झोकमा पार्टी अध्यक्ष झलनाथ खनालका स्वकीय सचिव निर्मल भट्टराई एमाओवादीमा छिरेछन् । तर उनले टिकट पाउने सम्भावना भने अझै सुन्यजस्तै छ भन्छन् एमाओवादी नेताहरुनै ।

No comments:
Post a Comment